रुपक पौडेल
मेरो सोच र रचना अनि सम्पूर्ण अनुभव बाँड्ने मेरो बिसौनी।
Sunday, 28 July 2013
गजल १
तिम्रो निम्ति सारा जिवन सांचिराखेको छु।
तिम्रै कल्पनामा तड्पि तड्पि बांचिराखेको छु।।
सात समुन्द्र पार गरि परदेशिनु पर्दा।
छाति भित्र तिम्रो तस्बिर टांसिराखेको छु।।
बाध्यताले हामि दुइ बिछोडिनु पर्दा।
भित्रि मन रुवाइ रुवाइ हांसिराखेको छु।।
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment