![]() |
| दानाबारी, सित्तली बजार |
पूर्वाञ्चलको सुन्दर नगरि ईलाम जिल्लाको दक्षिणिभागमा अवस्थित झापा जिल्लाको खुदुनाबारि सँग सिमाना जोडिएको एक सुन्दर गाबिसको नाम हो "दानाबारि", यहाँ झापाको बिर्तामोड, सनीस्चरे, खुदुनाबारी, सुखानि, ज्यामद्वार अनि झापाको दुर्गापुर, दहिझोडा, जुकेखाडि, सुखानि, ज्यामद्वार हुदै दुइ ठाउँ बाट
जान सकिन्छ सथै इलामको राज्द्वालि, चिसापनि, सोक्तिम् हुदै पनि यस ठाउमा अौन सकिन्छ। ईलाम जिल्ला नगदेबालिको निम्ती न...ेपालमै प्रख्यात जिल्ला भएको कारणले गर्दा यस ठाउको पनि मुख्य आय श्रोत भनेको नगदेबालिनै हो। यहाँका प्राय सबै नागरिक कृषि पेशामा आश्रित छा। यहाँको कोला(केरा), अदुवा, अंलिसो अनी चिया नेपालमा नै प्रख्यात रहदै आएको छ। कुल जनघनत्व १२,६९३ र २४०० घर धुरी रहेको यस ठाउमा लिम्बु, राइ, ब्राम्हण, छेत्री, मगर, तमाङ, गुरुङ, कामी, दमाइ सम्पूर्ण जातिको बसोबास रहिआएको छ।

पर्यटकिय दृष्टिकोणले पनि यस क्षेत्रलाई हेर्न सकिन्छ। यहाँको प्रमुख पर्यटकिय गन्तब्यको रुपमा माइखोला, चिलिमकोट चियाबारी, यहाँको प्रकृतिक रुपमा एकदम रमणिय चुरे जङल, सुखानि(यहा झापा बिद्रोहको समयमा ५ जना कम्युनिस्टका नेताहरुलाई तत्कालिन सरकारले गोली ठोकेर मारेको थियो) लगायत अन्य धेरै ठाउँ हरु रहेको छ।
| हाम्रो ठाउँको गरुवा बहुमुखि क्याम्पस |
![]() |
हाम्रो ठाउँको कन्काइ उच्च माध्यमिक बिध्यालय![]() |
रमणिय सित्तलि

No comments:
Post a Comment